२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलमलाई सफाइ दिने दुई न्यायाधीश छानबिनमा, न्याय परिषदले तान्यो

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई न्याय परिषदले छानबिनका लागि तानेको छ। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध परिषदमा उजुरी परेको थियो।

न्याय परिषदमा यसअघि दुवै न्यायाधीशको सुरक्षा र कार्यक्षेत्रबाट हटाउने विषयमा छलफल भए पनि सहमति नहुँदा निर्णय रोकिएको थियो। यसबीचमा न्यायाधीश थारुमाथि दुव्र्यवहार भएको घटना पनि सार्वजनिक भएको थियो।

आलममाथि मानिसहरूलाई जिउँदै इट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा रौतहट जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले आलमलाई सफाइ दिएपछि यो फैसलाको देशभर चर्चा भएको थियो। मृतक पिन्टु त्रिलोकका बुबाले समेत दुवै न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी दिएका थिए।

न्याय परिषदको बिहीबारको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरी दुवै न्यायाधीशलाई कार्यक्षेत्रबाट हटाएको उच्च अदालत प्रशासन स्रोतले जनाएको छ।