वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने छ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-११ बस्ने पाल्पा घर...