देउवाविरुद्ध जारी पक्राउ अनुमतिबारे सर्वोच्चले विस्तृत सुनुवाइ गर्ने
काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जारी गरिएको पक्राउ अनुमतिसम्बन्धी विषयमा सर्वोच्च अदालतले आगामी सोमबार विस्तृत सुनुवाइ गर्ने भएको छ । पक्राउ पुर्जी जारी गरिएको प्रक्रियाको विरोध गर्दै शेरबहादुर देउवासहित...