हवाई फायर गरी सशस्त्रले नियन्त्रणमा लियो १ सय ५३ किलो गाँजा
काठमाडौँ । सुनसरीबाट १ सय ५३ गाँजासहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको टोलीले इनरूवा नगरपालिका-७ स्थित चाँदवेलाबाट बिहीबार बिहान १५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा...