पक्राउ परे जेन जेड आन्दोलनमा कारागारबाट भागेका कैदी
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार सुनधाराबाट फरार भएका दुईजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका बाराको...