जेन जेड आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा दर्ता
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा ५९५ जना पक्राउ परेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार पक्राउ परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ...