जुवातास खेल्ने बाह्र जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दोधारा-चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य...