इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
काठमाडौँ । आपराधिक विश्वासघात तथा आपराधिक लाभ र संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन् । एनसिबी अबुधाबी युएईको समन्वयमा...