वन कार्यालयका प्रमुखमाथि कार्यकक्षमै कुटपिट, ‘विप्लव’का कार्यकर्ता पक्राउ
काठमाडौँ । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमा कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुटपिटको आरोपमा भेरी नगरपालिका-७ का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ता विराजन...