असार २९ देखि राहदानी सेवा नयाँ प्रणालीमार्फत सञ्चालन हुने
काठमाडौँ । सरकारले आगामी असार २९ गतेदेखि राहदानी वितरण प्रक्रियालाई नयाँ प्रणालीमा आधारित बनाउने भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नागरिकलाई थप...