जाजरकोट पहिरोमा फसेकाको उद्धारमा नेपाली सेना परिचालित, उद्धार तथा खोजी कार्य जारी
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका-२, रिसाङ आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परेका तथा विभिन्न स्थानमा फसेका नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेना परिचालन भएको छ। भवानीदल गणबाट साउन...