सगरमाथा क्षेत्रको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त, सुरक्षित रहन आग्रह
काठमाडौँ । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ। नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग...