‘प्रचण्ड’ले भने : ‘राष्ट्र बचाउन एमालेसँग पनि हातेमालो गर्न तयार छौँ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन भएको बताएका छन्।...