‘प्रचण्ड’को प्रस्ताव पारित गर्दै सकियो माओवादीको केन्द्रीय समिति बैठक
काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए...