‘अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेको जटिलता हल गर्न सकिँदैन’-‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेका जटिलता समाधान गर्न नसकिने बताएका छन् । बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देश जारी...