देउवा दम्पतीको पक्राउ पुर्जीमा दोधार : स्रोत भन्छ -जारी भइसक्यो, महानिर्देशकको दाबी -‘प्रक्रिया नै चलिरहेको छ’
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आधिकारिक र अनौपचारिक स्रोतबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्। गैरकानुनी सम्पत्ति...