भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी नहुने गृहमन्त्री अर्यालको दाबी
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएका छन्। शान्ति सुरक्षा, निर्वाचन र समसामयिक विषयमा नेपाल...