सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदानका लागि खटिएका...