१५ फाल्गुन २०८२, शुक्रबार
३४०६ उम्मेदवार मध्ये १६७० ले मात्र खोले बैंक खाता
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जनाले मात्र बैंक खाता खोलेका छन् । यस्तै निर्वाचनमा भाग...