महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो
महोत्तरी । प्रतिनिधि सभा निर्वाचन क्षेत्र-४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने...