सभामुख घिमिरेको दाबी : ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ’
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन्। संसद् विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतबाट पुनर्स्थापना हुने सम्भावना...