संसद् विघटनविरुद्ध काँग्रेसको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर भएको...