डा. चन्द्र भण्डारी गुल्मी-१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी पुनः गुल्मी १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्ने भएका छन् । यसअघि २०७९ मा यसै क्षेत्रबाट उनले एमाले नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका...