प्रतिनिधि सभा सदस्य निर्वाचन अध्यादेश राजपत्रमा प्रकाशित
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ राजपत्रमा प्रकाशित भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित...