मन्त्रालयको निर्देशनपछि नापी विभागको परिपत्र : परिचयपत्र अनिवार्य, सम्बन्धित व्यक्तिलाई मात्र कार्यालय प्रवेश !
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि नापी विभागले सेवा प्रवाहलाई प्रभावकारी र गुनासोरहित बनाउन मातहतका कार्यालयहरूमा कडाइका साथ नयाँ व्यवस्था लागू गर्न परिपत्र जारी गरेको छ।...