राप्रपाको भोलि बिजुली बजारमा प्रदर्शन, निषेधित क्षेत्र तोड्ने तयारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। प्रदर्शन दिउँसो १२ बजेबाट सुरु हुनेछ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भोलिको प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र...