सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार सडकमा
काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकारहरूले त्यसविरुद्ध सडकमा प्रदर्शन गरेका छन्। आइतबार काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको...