२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडौँमा मानवअधिकारकर्मीको प्रदर्शन

अ+ अ-

काठमाडौँ । इजरायल र इरानबीचको युद्ध रोकेर शान्ति कायम राख्न आग्रह गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित इजरायली दूतावास एवम् इरानको कन्सुलेट कार्यालय अगाडि युद्ध अन्त्य गर्न आग्रहसहित प्रदर्शन गरेको हो ।

विभिन्न प्लेकार्ड बोक्दै लाजिम्पाटस्थित इजरायली दूतावास र दरबारमार्गमा रहेको इरानी कन्सुलेट अगाडि प्रदर्शन गरिएको हो ।

इरानको न्यूक्लियर परियोजना त्यही देशको लागि घातक भएको, मानवतालाई सम्मान गरेर प्रजातन्त्रलाई मजबुत बनाउन विभिन्न प्लेकार्डमार्फत आग्रह गरिएको छ ।

उनीहरूले युद्धले विश्वमा अशान्ति फैल्याएको र सो रोक्न भन्दै बिहान ११ बजेदेखि करिब आधा घण्टा प्रदर्शन गरेका थिए ।