काँग्रेसले भन्यो : ‘प्रधानमन्त्री संसद्मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन’
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर जारी बहस अब निर्णायक मोडमा पुगेको बताउँदै त्यस विषयलाई अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा व्यक्त गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै...