प्रधानमन्त्री शाह प्रतिनिधि सभा बैठकमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन्। प्रधानमन्त्री शाह प्रश्नोत्तर कार्यक्रममा सहभागी भएको जेठ १७ गतेपछि पहिलो पटक संसद् बैठकमा उपस्थित भएका हुन्। प्रधानमन्त्रीसँगै...