कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की, निर्वाचन सफल बनाउने कर्मचारी-सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा रहेकी छन्। भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेकी छन्।...