प्रधानमन्त्री अनुपस्थितिलाई ‘निरन्तरताको क्रमभंगता’ भन्दै रास्वपाको बचाउ
काठमाडौँ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भएको आलोचनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट धारणा राखेको छ । पार्टीका सहमहामन्त्री तथा सांसद...