बालेन क्याबिनेटको पहिलो बैठकबाट ५० सुधार घोषणा, निजामती सेवा ऐन ५ दिनमै संसदमा पेश हुने
काठमाडौँ। भोली प्रधानमन्त्रीको शपथ लिन लागेका बालेन्द्र साह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकबाट कम्तीमा ५० वटा सुधारका कार्य घोषणा हुने तयारी गरिएको छ । सोही तयारीअनुसार सरकारले सबै मन्त्रालयबाट ठोस सुधारका...