प्रधानमन्त्रीको राजीनामापछि पनि जेन जेड आन्दोलन जारी, देशभर तनाव
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पनि आक्रोशित जेन जेड हरूले आन्दोलन जारी राखेका छन्। सिंहदरवारको मुख्य गेट, संसद भवन, सर्वोच्च अदालतलगायत नेपाल प्रहरीका विभिन्न विटमा प्रदर्शनकारीहरूले मंगलबार...