पार्टीले समाजवाद त्याग्नुपर्ने काँग्रेस प्रमुख सचेतकको प्रस्ताव
काठमाडौँ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रूपमा रहेको समाजवादी शब्दलाई हटाउनुपर्ने धारणा राखेका छन् । काँग्रेसले स्थापनाकाल देखिनै राष्ट्रियता, प्रजातन्त्र र...