‘उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई स्थानान्तरण गरी नमुना बनाऔँ’ – सांसद पाण्डे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा सांसद हितराज पाण्डेले उत्कृष्ट राष्ट्रसेवक कर्मचारीलाई स्थानान्तरण गरी उनीहरूलाई नमुना बनाएर अन्य कर्मचारीलाई पनि त्यही ढाँचामा परिचालित गर्ने व्यवस्था आगामी आर्थिक...