‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक’: महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैर राजनीतिक कुरा भएको टिप्पणी गरेका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग...