मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका चार वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयबारे जानकारी दिएका हुन्। मन्त्रिपरिषद् बैठकले विभिन्न नौ वटा विधेयक...