एउटा हारले नेपाली काँग्रेस कहिल्यै हार्ने छैन : देवराज चालिसे
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न अनुरोध गरेका छन् ।उनले शनिवार फेसबुकमार्फत भनेका छन्, ‘अबको समय पार्टी पुनर्निर्माणमा जुटौं, बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको...