मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका पाँच वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सार्वजनिक गरिएका निर्णयमध्ये सुनसरी र सिरहामा...