प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रवार पार्टी कार्यालय सुविधा नगरमा बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । उनी यसअघि सोही पार्टीको परिषद् अध्यक्ष...