प्रहरी कर्मचारीको तलबबाट साढे ४३ करोड संकलन, विपद् कोषमा ४० करोड दिने निर्णय
काठमाडौँ । रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट भएको क्षतिपछि नेपाल प्रहरीका कर्मचारीको तलबबाट ४३ करोड ३७ लाख ६१ हजार ७७९ रुपैयाँ संकलन गरिएको छ। प्रहरी महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका ७६...