राष्ट्रिय सभा बैठक : बाढीपीडितलाई समयमै राहत दिन माग
काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको...