रसुवासहित बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ । सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण प्रभावित स्थानीय तहमा विपद् व्यवस्थापन तथा...