रसुवा बाढी अपडेट: हालसम्म ९३९ जनाको मृत्यु, करिब ४ हजार बेपत्ता
काठमाडौँ । भोटेकोशी बाढीका कारण हालसम्म ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढीका कारण भएको क्षति र जारी खोज...