सुनसरीमा खोलाले बगाउँदा श्रीमान् बेपत्ता, श्रीमती घाइते
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएको छ भने अर्का एक घाइते भएका छन् । काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको बागमती प्रदेश...