पौडी खेल्ने क्रममा त्रिशूलीमा दुई बालिका बेपत्ता
काठमाडौँ। त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् । मंगलबार साँझ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-७ कचौडे भिर स्थित त्रिशूली नदिमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएको सशस्त्र...