पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी
सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका-१ जलबिरेस्थित बलेफी-ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेमा...