४ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजाजस्तो देखिने करिब ४ किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका अनुसार ३३ वर्षीय...