संसद्मै सांसद आङ्देम्बेले गाए गीत – ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न’
काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रियताप्रति आफ्नो भाव व्यक्त गर्दै संसद्मै गोपाल योञ्जनको चर्चित गीत गाएका छन् । ‘खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो...